← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2023 · Shishir

नेपालले कुवेतलाई जितका लागी दियो ९० रनको लक्ष्य

नेपालले कुवेतलाई जितका लागी  दियो ९० रनको लक्ष्य

महिला टी-ट्वान्टी आई सिरिजमा कुवेतलाई नेपालले ९० रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो ।

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् ।

बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् ।

नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →