← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2023 · Shishir

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

चार देश सम्मिलित टी- २० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

जितका लागी हङकङले दिएको ८५ रनको लक्ष्य नेपाललले १५.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो।

नेपालको लागी सम्झना कुमारी खड्काले सर्वाधिक अविजित ३६ रन बनाउदा पूजा महतोले १६ र कप्तान रुविना क्षेत्रीले १० रन बनाइन्।

नेपालले दोस्रे खेलमा अगस्त २३ मा कुवेतविरुद्ध खेल्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →