← समाचारमा फर्कनुस्
Cricket Sep 04, 2023 · Shishir

नेपाल र कतार भिड्दै

नेपाल र कतार भिड्दै

महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपालले कतारसंग खेल्दैछ।

यी दुईटोलिबिचको खेल मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा विहान ७ः१५ बजेबाट सुरु हुनेछ ।

नेपाल लगातार चौथो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

यसअघि नेपालले मलेसिया, बहराइन, र भुटानलाई पराजित गरेको थियो।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →