← समाचारमा फर्कनुस्
Football Sep 08, 2023 · Shishir

आज नेपाल र म्यानमार भिड्दै

आज नेपाल र म्यानमार भिड्दै

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज म्यानमारसंग खेल्दैछ।

खेल नेपाली समय अनुसार बेलुका ४:१५ बजेबाट याङ्गुनस्थित थुवुन्ना स्टेडियममा सुरुहुनेछ।

यी दुईबिचको दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ।

नेपाली टोलीः

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →