← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2023 · Shishir

नेपालले आज कुवेतसंग खेल्दै

नेपालले आज कुवेतसंग खेल्दै

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेपाली महिला टोलीले आज कुवेतसँग खेल्दैछ । 

दुईबिचको खेल नेपाली समय अनुसार दिउँसो ११ः४५ बजेमा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

सिरिजमा नेपाल, मलेसिया, हङकङ र कुवेतसहित चार देशको सहभागिता रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →