← समाचारमा फर्कनुस्
Cricket Jun 17, 2023 · Shishir

हङकङविरुद्ध भिड्दै नेपाल

हङकङविरुद्ध भिड्दै नेपाल

काठमाडौ- हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोलिको सामना गर्दै छ ।

दुई टोलि नेपाली समय अनुसार विहान ६: ४५ बजेदेखि हङकङको मिसन रोड क्रिकेट मैदानमा भिड्दैछन्।

समुह ए मा रहेको नेपाल २ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नेपालले सेमिफाइनलमा पुग्न हङकङलाई ठुलो अन्तरले पराजित गरेपछि आजै हुने भारत र पाकिस्तानबीचको खेलको नतिजामा भरपर्नु पर्नेछ ।

नेपालका लागी अनुकुल नतिजा आएमा  नेपाल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्नेछ।

नेपाली टीम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →