← समाचारमा फर्कनुस्
Cricket Sep 06, 2023 · Shishir

फाइनल प्रवेशका लागी नेपालले थाईल्यान्डसँग खेल्ने

फाइनल प्रवेशका लागी नेपालले थाईल्यान्डसँग खेल्ने

महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा फाइनल प्रवेशका लागी थाईल्यान्डसँग खेल्ने भएको छ । 

हङकङलाई ४३ रनले हराउदै समूह बी को विजेता बनेपछि थाईल्यान्डले नेपालसंग खेल्ने पक्का भएको हो।

नेपालले शुक्रबार थाईल्यान्डसँग खेल्नेछ।

महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई जित्नै पर्नै दबाब रहेको छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →