← समाचारमा फर्कनुस्
Cricket Aug 13, 2023 · Shishir

नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने

नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने

नेपाली महिला टोलीले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । 

नेपाली टोलीले टी-ट्वान्टी विश्वकप एसिया छनोट अघि अभ्यास खेल खेल्न लागेको हो।

मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

नेपाली टोली 

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल,कविता कुँवर,कविता जोशी, पूजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुशी डंगोल



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →