← समाचारमा फर्कनुस्
Cricket Sep 03, 2023 · Shishir

नेपालले आज भुटानसंग खेल्दै

नेपालले आज भुटानसंग खेल्दै

काठमाडौ । टी-२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज तेस्रो खेलमा भुटानसंग खेल्दै छ।

खेल नेपाली समय अनुसार बिहान सवा ७ मा सुरु हुनेछ ।

विश्वकप छनोटमा नेपालले यसअघि लगातार दुई जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा आयोजक मलेसिया र दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।  



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →