← समाचारमा फर्कनुस्
Football Sep 25, 2023 · Shishir

नेपालले आज जापानसंग खेल्दै

नेपालले आज जापानसंग खेल्दै

१९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज जपानसंग खेल्दैछ।

नेपाल र जापानबीचको खेल आज साँझ ५:१५ बजेबाट सुरुहुने छ।

यसअघि समूह चरणको चरणको पहिलो खेलमा नेपाल भियतनामसंग पराजित भएको थियो।

उता जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →