← समाचारमा फर्कनुस्
Football Sep 06, 2023 · Shishir

साफ यू-१६ च्याम्पियनसिपमा नेपाल जितविहीन रहँदै समूह चरणबाट बाहिरियो

साफ यू-१६ च्याम्पियनसिपमा नेपाल जितविहीन रहँदै समूह चरणबाट बाहिरियो

नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूहचरणबाट बाहिरिएको छ।

उपाधि जित्ने लक्ष्यकासाथ भुटान पुगेको नोपाली टोली जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।


समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग नेपाल १-० गोलअन्तरले पराजित भएसंगै नेपाल बाहिरिएको हो।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →