← समाचारमा फर्कनुस्
Football Sep 11, 2023 · Shishir

नेपाल म्यानमारसँग पराजित

नेपाल म्यानमारसँग पराजित

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

थुउन्ना रंगशालामा भएको खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो।

म्यानमारको जितमा विन नाइङ्ग थुले खेलको ८५ औ मिनेटमा विजयी गोल गरे।

पहिलो खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →