← समाचारमा फर्कनुस्
Cricket Aug 12, 2023 · Shishir

नेपाली महिला टोलीले चार देशसम्मिलित टी–ट्वान्टी सिरिज खेल्ने

नेपाली महिला टोलीले चार देशसम्मिलित टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएको छ । 

मलेसियामा हुने सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज अगष्ट २२ देखि २६ सम्म हुनेछ ।

वायुमास ओभलमा पाँच दिन चल्ने सिरिजमा शीर्षस्थानमा रहने टोलीले फाइनल खेल्दा दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङ, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग खेल्न छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →