← समाचारमा फर्कनुस्
Cricket Sep 04, 2023 · Shishir

शानदार जितसंगै नेपाल सेमिफाइनलमा

शानदार जितसंगै नेपाल सेमिफाइनलमा

मलेसियामा जारि टी-२० विश्वकपको एशिया छनौट खेलमा शानदार जित निकाल्दै नेपाल अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको छ।

बिहान सम्पन्न खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।

कतारले दिएको ७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।

नेपालको जितमा काजल श्रेष्ठले सर्बाधिक ३२ रन बनाउदा सिता राना मगरले अविजित १६ र इन्दु बर्माले अविजित २० रन बनाइन्।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →