← समाचारमा फर्कनुस्
`हाम्रो टिम मजबुत छ’- प्रशिक्षक केसी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रि- म्याच कन्फेरेन्समा बोल्दै मछिन्द्रका मुख्य प्रशिक्षक किशोरकुमार केसीले आफ्नो टोली मजबुद रहेको बताएका छन्।
त्यस्तै केसीले लिगबाटै टोलीले कमजोर स्थिति बलियो बनाएको बताए ।
"हाम्रो टिम अहिले बलियो स्थितीमा रहेको छ। हामीले हाम्रो कमजोर स्थितिलाई सुधार गरेका छौ। त्यसलाई हामी पारो विरुद्ध प्रयोग गर्नेछौं। हामीले हाम्रा विपक्षीहरूलाई सम्मान गर्छौं। साथै उनीहरुलाई हामीले राम्रोसँग अध्ययन गरेका छौं। मलाई लाग्छ कि उनीहरूको विदेशी खेलाडीमा बढी निर्भर छन्," केसीले भने।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |