← समाचारमा फर्कनुस्
महिला टी-२० विश्वकपको एशिया छनोट क्याम्पका लागि २४ खेलाडी छनौट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-२० विश्वकपको एशिया छनौटको क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ ।
विश्वकपको एशिया छनौट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् ।
जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् ।
त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |