← समाचारमा फर्कनुस्
Cricket May 10, 2023 · Shishir

राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर नगर परिक्रमा गराइँदै

राष्ट्रिय क्रिकेट टोलीलाई  विराटनगर नगर परिक्रमा गराइँदै

काठमाडौ- एसिसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान पक्का गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइँदैछ। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन  मोरङले संयुक्त रूपमा खेलाडीहरूको सम्मान गर्ने भएका हुन्। 

केहि साताअघि घरेलु मैदानमा एसिसी प्रिमियर कप जितेर नेपालले एसिया कपमा स्थान पक्का गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →