← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2023 · Shishir

एसिया कपका लागी नेपाली टोली पाकिस्तानतर्फ प्रस्थान

एसिया कपका लागी नेपाली टोली पाकिस्तानतर्फ प्रस्थान
नेपाली क्रिकेट टोली एसिया कपको तयारीका लागी पाकिस्तानतर्फ प्रस्थान गरेको छ।
नेपाली टोली राती १ बजे पाकिस्तानतर्फ प्रस्थान गरेको हो।
एसिया कप सुरु हुन एक साता बाकि रहेको बेला नेपाली टोलीले पाकिस्तानमा अभ्यास गर्नेछ। 

पाकिस्तान जाने टोलीमा सन्दीप लामिछाने भने परेनन्।

नेपाल क्रिकेट टोलीका व्यवस्थापक प्रदिप मजगैयाले सन्दीपको स्वास्थ्यमा समस्या भएको कारण टोलीमा नपरेको बताएका छन्।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →