← समाचारमा फर्कनुस्
Cricket Jul 19, 2023 · Nepalsports

नेपालले आज युएईसंग खेल्दै

नेपालले आज युएईसंग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले अन्तिम खेल आज बुधबार युएई ए विरुद्ध खेल्दैछ । 

खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजेबाट सुरु हुनेछ।

लगातार दुई खेलमा पराजय व्यहोरेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।

नेपालले पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित हुदा दोस्रो खेलमा भारत ए सँग ९ विकेटको पराजय व्यहोरेको थियो । 





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →