← समाचारमा फर्कनुस्
Cricket Sep 08, 2023 · Shishir

विश्वकप खेल्ने नेपालको सपना अपुरै

विश्वकप खेल्ने नेपालको सपना अपुरै

महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा पराजित भएसंगै नेपालको विश्वकप खेल्ने सपना अपुरै भएको छ।

सेमिफाइनलमा नेपाल ४८ रनले पराजित भएको हो ।

थाइल्यान्डले जितका लागि दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भएको हो।

नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाईन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन बनाए । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →