← समाचारमा फर्कनुस्
Cricket Aug 31, 2023 · Shishir

नेपालले मलेसियालाई हरायो

नेपालले मलेसियालाई हरायो

नेपालले आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको पहिले खेलमा मलेसियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । 

नेपालले मलेसियालाई ५ रनले पराजित गरेको हो।

नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

जवाफि ८५ रनको लक्ष्य पछाएको मलेसियाको टिम २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →