← समाचारमा फर्कनुस्
Cricket Sep 01, 2023 · Shishir

नेपालले बहराइनलाई १० विकेटले हरायो

नेपालले बहराइनलाई १० विकेटले हरायो

मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

नेपालले बहराइनमाथि १० विकेटको शानदार जित निकालेको हो।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →