← समाचारमा फर्कनुस्
मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब सुरुवाती ब्याटिङ गरेको छ ।
बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भयो ।
नेपालका लागि सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा ज्योती पाण्डेले ११ रन जोडिन् । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिइन ।
पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि नेपाल मलेसिया भ्रमणमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |