← समाचारमा फर्कनुस्
ओसिलो मैदानका कारण नेपाल र साउदिबीचको खेल सुरु हुन सकेन

काठमाडौ- मुलपानी क्रिकेट मैदानमा विहान ९ बजे सुरु हुने भनिएको एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण टसमा ढिलाइ भएको छ ।
पानी परेर मैदानमा खेल्न सक्ने स्थिती नभएपछि खेल सुरु हुन ढिलाइ भएको हो।
यदि आजको खेल खेलाउन सक्ने स्थिती नभए दुवै टोलिले अंक बाढ्नेछन्।
यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
१० टोलि सम्मिलित प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेदा समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |