← समाचारमा फर्कनुस्
नेपाललाई हराउदै भारत साफ यू-१९ को फाइनलमा

जारी साफ यू-१९ च्यापियनसिपको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा नेपाललाई हराउँदै भारत फाइनमा प्रवेश गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई पेनाल्टीमा ३-२ गोल अन्तरले पराजित गरेको हो।
निधारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
जसमा भारतका ३ खेलाडीले गोल गरेका थिए भने २ खेलाडीको पेनाल्टी नेपाली टिमका गोलकिपरले बचाएका थिए।
१२६५६ जना दर्शको माझ नेपालले भारतविरूद्ध खेलको ७४औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तमाङले दिपक थापा मगरको पासमा सुन्दर हेडिङ गोल गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |