← समाचारमा फर्कनुस्
मेसुकेले इराकी प्रिमियर लिग खेल्ने

क्यामरुनी विंगर मेसुके ओलोउमोउले इराकी प्रिमियर लिग खेल्न भएका छन्।
उनी एक सिजनका लागि अल कासिम स्पोर्टस क्लबमा अनुबन्ध भएका हुन्।
योसँगै उनले २०२३ / २४ सिजन कासिमबाट खेल्ने छन्।
उनले गत जेठमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी एफसी खुमलटारबाट खेलेका थिए।
उनी लिगमा दोस्रो सर्वाधिक गोलकर्ता बनाएका थिए।
उनले २३ खेलमा १८ गोल गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |