← समाचारमा फर्कनुस्
Football Sep 04, 2023 · Nepalsports

मेस्सी प्रेरित खेलमा मियामीको सहज जित

मेस्सी प्रेरित खेलमा मियामीको सहज जित

काठमाडौ- अमेरिकि मेजर लिग सकर एमएलएसमा कप्तान लियोनेल मेस्सी प्रेरित खेलमा मियामीले सहज जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा मिसामीले एलएएफसिलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

मियामीको जितमा जोर्डि अल्बा, काम्पाना र फाराइसले समान १-१ गोल गरे। मेस्सीले २ असिस्ट गरेका छन्।

यो संगै मेस्सीले डेब्यु गरेको खेलदेखि मियामीले अपराजित यात्रा कायमै राखेको छ।

यो जितसंगै मियामीले २४ खेलमा २५ अंक जोड्दै तालिकाको २७ औ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →