← समाचारमा फर्कनुस्
Cricket Jul 31, 2023 · Shishir

एमआई न्युयोर्क च्याम्पियन

एमआई न्युयोर्क च्याम्पियन

एमआई न्युयोर्कले पहिलो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि जितेको छ ।

सोमबार बिहान ग्रान्ड प्राइरी स्टेडियममा भएको फाइनल एमआईले सिएटल णर्सकासलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

जितका लागी १८४ रनको लक्ष्य पछ्याएको एमआई न्युयोर्ककी लागी कप्तान निकोलस पुरनले विस्फोटक गर्दै अविजित १३५ रन बनाएपछि २४ बल अगावै ३ विकेट गुमाएर पूरा गर्‍यो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →