← समाचारमा फर्कनुस्
मियामी युएस ओपन कपको फाइनलमा

लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियायी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ।
आज विहिवार विहान भएको खेलमा एमएलएस च्याम्पियन सिन्सिनाटिलाई मियामीले पेनाल्टीमा ५-४ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो
खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरि भएको थियो।
मियामीका लागी कप्तान मेस्सी पहिलोपटक गोल गर्न चुकेपनि दुईगोलको लागी असिस्ट उपलब्ध गराए।
लिग कपको उपाधि जितेको अर्को सातामै मियामी अर्को उपाधिनजिक पुगेको हो।
फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |