← समाचारमा फर्कनुस्
इन्टर मियामी इतिहासमै पहिलोपटक फाइनलमा

लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ।
आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो।
मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १-१ गोल गरे।
यो संगै मेस्सीले मियामीका लागी लगातार ६ खेलमा गोल गरेका छन्।
यस्तै मियामी क्लब इतिहासमै पहिलोपटक कुनैपनि उपाधि नजिक पुगेको छ।
यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |