← समाचारमा फर्कनुस्
मेस्सी चम्किदा मियामी लिग कपको सेमिफाइनलमा

लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज शनिवार विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो।
मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १-१ गोल गर्दा माल्डानाले १ गोल आत्माघाती गरेको थिए।
यो संगै यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन्।उनले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत गरेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |