← समाचारमा फर्कनुस्
Football Aug 07, 2023 · Shishir

मेस्सी चम्किदा मियामी लिग कपको क्वाटरफाइनलमा

मेस्सी चम्किदा मियामी लिग कपको क्वाटरफाइनलमा

काठमाडौ-कप्तान लियोनेल मेस्सी चम्किदा इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मेस्सीले फ्रि-किक सहित दुई गोल गरेको खेलमा मियायी र डल्लासले निर्धारित समय ४-४ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीमा मियामी ५-४ गोलअन्तरले विजयी भएको हो।

खेलमा ३-१ को स्थीतिबाट मियामीले कमब्याक गरेको थियो।

यो संगै मेस्सीले मियामीका लागी ४ खेलमा ७ गोल र १ असिस्ट गरिसकेका छन्।

 मेस्सी खेलको प्लेयर अफ द म्याच समेत घोषित भए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →