← समाचारमा फर्कनुस्
Football Aug 27, 2023 · Shishir

एमएलएसमा मियामी विजयी,मेस्सीको डेब्यु गोल

एमएलएसमा मियामी विजयी,मेस्सीको डेब्यु गोल

मेजर लिग सकरमा विहान भएको खेलमा इन्टर मियामी विजयी भएको छ।

मियामीले न्यु ओर्क आरबीलाई २-० गोलअन्तरले पराजित गरेको हौ।

कप्तान लियोनेल मेस्सीले लिगमा डेब्यु गोल गरेसंगै मियामीले लिगको अन्तिम स्थान समेत छाडेको छ।

पुच्छारमा रहेको मियामी यो जितसंगै मियामी २३ खेलमा २१ अंक जोड्दै २७ औ स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →