← समाचारमा फर्कनुस्
Football Aug 15, 2023 · Shishir

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

जारि नयॅा सिजनरो इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

राति भएको खेलमा घरेलु टोली युनाइटेडले वुलभ्सलाई १-० गोलअन्तरले पराजित गरेको हो।

युनाइटेडको जितमा राफेल भारानले गरेको गोल नै निर्णायक बन्यो।

यो जितसंगै युनाइटेडले पहिलो खेलबाट ३ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →