← समाचारमा फर्कनुस्
Cricket Aug 15, 2023 · Shishir

भक्तपुर क्रिकेट संघमा मनिषराज पाण्डे निर्वाचित

भक्तपुर क्रिकेट संघमा मनिषराज पाण्डे निर्वाचित

भक्तपुर क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । 

सोमबार राति भएको साधारणसभाबाट पाण्डे आफ्नो प्यानलसहित विजयी भएका हुन् ।

उपाध्यक्षमा धर्मसुन्दर शाक्य विजयी भए ।

असोज पहिलो साता हुने नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनअघि अहिले जिल्ला क्रिकेट संघको निर्वाचन भइरहेको छ ।

अधिकांश जिल्ला संघको निर्वाचन सम्पन्न भइसक्दा आज (मंगलबार) काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचन हुँदैछ । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →