← समाचारमा फर्कनुस्
प्रिमियर लिगमा म्यानचेस्टर सिटी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्टह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा १-० ले पछि परेको सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै ३ गोल गरेको थियो।
सिटीका लागि जेरेमी डोकु, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले १/१ गोल गरे।
त्यस्तै गरि वेस्टह्यामका लागि जेम्स वार्ड प्रोवजले १ गोल गरेका थिए।
जितपछि म्यानचेस्टर सिटीले लिगमा शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |