← समाचारमा फर्कनुस्
Football Aug 12, 2023 · Swadesh

प्रिमियर लिगः हालान्ड चम्किदा म्यानचेस्टर सिटीद्वारा विजयी सुरुवात

प्रिमियर लिगः हालान्ड चम्किदा म्यानचेस्टर सिटीद्वारा विजयी सुरुवात

काठमाडौँ । नयाँ सिजनको प्रिमियर लिगमा अर्लिॅग हालान्ड चम्किदा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शानदार शुरुवात गरेको छ ।

सिजनको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालान्डले दुई गोल गर्दा रोड्रीले एक गोल गरे ।

यो जितसंगै सिटीले पहिलो खेलबाट सुखद ३ अंक जोडेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →