← समाचारमा फर्कनुस्
Cricket May 12, 2023 · Shishir

मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्दै नेपाली महिला टोली

मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्दै नेपाली महिला टोली

काठमाडौ- नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ।

पाँच खेलको टी-२० सिरिज मलेसियामा हुनेछ।

प्रतियोगिता २९ मे देखी ४ जुन सम्म हुनेछ। सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →