← समाचारमा फर्कनुस्
Cricket Aug 12, 2023 · Shishir

मकवानपुर क्रिकेट संघको अध्यक्षमा क्षेत्री निर्वाचित

मकवानपुर क्रिकेट संघको अध्यक्षमा क्षेत्री निर्वाचित

मकवानपुर क्रिकेट संघको अध्यक्षमा करन महत्रा क्षेत्री निर्वाचित भएका छन्।

शनिबार सम्पन्न चौथो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा ईश्वरप्रसाद मैनाली, सचिवमा विनोदकुमार बानिया र कोषाध्यक्षमा धिरज श्रेष्ठ निर्वाचित भएका छन्।

सदस्यहरूमा विनोद प्रधान,साजनकुमार शर्मा (एसके), मनिषा चौलागाई, अमित राई, राजु गुप्ता, संजोग पोखरेल, नवराज सापकोटा, रवि थापा, अनुपप्रसाद सेनुरिया, प्रेमबहादुर क्षेत्री र कृष्णगोपाल श्रेष्ठ निर्वाचन भएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →