← समाचारमा फर्कनुस्
एएफसी कप छनोटमा आज मछिन्द्रले मोहन बगानविरुद्ध खेल्दै

एएफसी कप छनोटमा आज नेपाली टोली मछिन्द्र फुटबल क्लबले भारतको मोहन बंगान सुपर जायन्टविरुद्ध खेल्दैछ।
यी दुवैटोलीबिचको खेल बेलुका ७ः१५ बजेबाट कोलकत्तास्थित साल्ट लेक रंगशालामा सुरु हुनेछ।
मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
मछिन्द्रबाट पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके आजको खेलमा मैदान उत्रीने क्लबले जानकारि दिएको छ। उनी भारतको सिक्कीमबाटै क्लबको ट्रेनिंगमा पुगेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |