← समाचारमा फर्कनुस्
Football Aug 16, 2023 · Shishir

मोहन बगानसंगको पराजयसंगै बाहिरियो मछिन्द्र

मोहन बगानसंगको पराजयसंगै बाहिरियो मछिन्द्र

एएफसी कप छनोटमा नेपाली टोली मछिन्द्र फुटबल क्लब भारतको मोहन बंगान सुपर जायन्टविरुद्ध पराजित भएको छ।

मोहन बगानका लागी अनवर अलिले २ गोल गर्दा जेसन कमिंग्सले १ गोल गरे।

मछिन्द्रका लागी मेसुकेले फ्रि-किक मार्फत शान्तवना गोल फर्काए।

यो पराजससंगै मछिन्द्र छनोटबाट बाहिरिएको छ।

मछिन्द्र मोहन बगानसंग ३-१ गोलअन्तरले पराजित भएको हो।
मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।

अब मोहन बगानले प्ले अफमा बांगलादेशी क्लब आवहानी लिमिटेडसंग खेल्नेछ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →