← समाचारमा फर्कनुस्
Cricket May 17, 2023 · Shishir

मुम्बईलाई हराउदै लखनऊ आइपिएलको प्लेअफ नजिक

मुम्बईलाई हराउदै लखनऊ आइपिएलको प्लेअफ नजिक

काठमाडौ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै लखनऊ सुपर जायन्ट्स प्ले अफ नजिक पुगेको छ।

राति भएको खेलमा लखनउले मुम्बईलाई ५ रनले पराजित गरेको हो।

लखनऊ सुपर जायन्ट्सले जितका लागी दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रनमा समेटियो।

त्यसअघि सुरुवातमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

यो जितसंगै लखनऊ १३ खेलमा  १५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।  उता मुम्बई समान खेलमा १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →