← समाचारमा फर्कनुस्
Football Aug 28, 2023 · Shishir

लिभरपुल विजयी,भान डाइकलाई रातो कार्ड

लिभरपुल विजयी,भान डाइकलाई रातो कार्ड

इँग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ।

राती भएको खेलमा १-० गोलले पछि परेको स्थितीबाट अन्तिम मिनेटमा दुई गोल गर्दै लिभरपुल विजयी बनेको हो।

लिभरपुलको जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ड्राविन नुनेजले अन्तिम मिनेटमा २ गोल गरे।

त्यस्तै खेलको पहिलो हाफमा कप्तान भर्जि भान डाइकले रातो कार्ड व्यहोर्दै‌ मैदान छाडेका थिए।

उनले प्रिमियर लिगमा सन् २०१६ पश्चात पहिलो पटक रातो कार्ड व्योरेका हुन्।

यो जिसंगै लिभरपुलले ३ खेलमा ७ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →