← समाचारमा फर्कनुस्
प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।
लिभरपुलले वोल्भ्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा कोडी गाक्पो र आन्ड्रेव रोबेर्टसनले एक एक गोल गरेका थिए।
त्यस्तै एक गोल वोल्भ्सका हुगो बुएनोले आत्मघाती गोल गरेका थिए। त्यसैगरी वोल्भ्सका लागि ह्वांग ही चानले एक गोल गरेका थिए।
जितपछि लिभरपुलको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ। यो हारपछि ५ खेलमा ३ अंक हासिल गरेको छ र लिगमा १५औं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |