← समाचारमा फर्कनुस्
Cricket Jul 30, 2023 · Shishir

स्टुअर्ट ब्रोडद्धारा सन्न्यासको घोषणा

स्टुअर्ट ब्रोडद्धारा सन्न्यासको घोषणा

इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट बोर्डले सन्यासको घोषणा गरेका छन्।

उनले अष्ट्रेलियाविरुद्ध घरेलु मैदान द ओभलमा द एसेजको अन्तिम दिन आफ्नो क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका हुन्।

उनले आफ्नो खेल जिवनमा १६६ खेल्दै ६०० विकेट लिएका छन्।

उनले टिमना सन् २००७ मा डेब्यु गरेका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →