← समाचारमा फर्कनुस्
Cricket Aug 07, 2023 · Shishir

ओहो केकको ब्रान्ड एम्बेसडर बने क्रिकेटर ललित राजवंशी

ओहो केकको ब्रान्ड एम्बेसडर बने क्रिकेटर ललित राजवंशी

नेपाली क्रिकेटर ललित नारायण राजवंशीलाई ओहो केकले ब्रान्ड एम्बसडरमा नियुक्त गरेको छ।

राजवंशीलाई ब्रान्ड एम्बेसडरको रूपमा दुई वर्षको लागि नियुक्त गरेको ओहो केकले जानकारी दिएको छ।

ब्रान्ड एम्बेसडर बनेसँगै राजवंशी योहोका विभिन्न अभियान र सामाजिक सञ्जालबाट प्रवर्द्धन गर्न सहयोग गर्नेछन्।

राजवंशीले सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →