← समाचारमा फर्कनुस्
कोलकतालाई हराउदै लखनउ आइपिएलको प्लेअफमा

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई पराजित गर्दै लखनउ सुपर जायन्ट्स प्लेअफमा प्रवेश गरेको छ ।
लखनउले कोलकतालाई १ रनले पराजित गरेको हो।
लखनउले जितका लागी दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता पुरा ओभर खेल्दै ७ विकेट गुमाएर १७५ रन मात्र बनायो ।
उसका लागी रिंकु सिंहले अविजित ६७ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
यो जितसंगै लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्ले अफमा पुगेको हो।
कोलकता भने प्रतियोगितीबाट बाहिरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |