← समाचारमा फर्कनुस्
Cricket May 07, 2023 · Shishir

लखनऊमाथि सानदार जित निकाल्दै प्ले अफ नजिक गुजरात

लखनऊमाथि सानदार जित निकाल्दै प्ले अफ नजिक गुजरात

काठमाडौ- जारि इण्डियन प्रिमियर लिग आइपिएलमा लिग लिडर गुजरात टाइटन्सले लखनउ सुपरजाइन्टविरुद्ध शानदार जित निकालेको छ।

नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरातले लखनउलाई ५६ रनले पराजित गरेको हो।

गुजरातले जितका लागी दिएको २२८ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाएर मात्र १७१ रनमा सिमीत भयो।

लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ७० रन बनाए। त्यस्तै गुजरातका लागी मोहित शर्माले सर्बाधिक ४ विकेट लिए।

त्यसअघि सुरुवातमा टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

उसका लागी शुममन गिलले अविजित ९४ रन बनाएका थिए । त्यस्तै लखनउका लागी मोहसिन खान र अभेस खानले समान १-१ विकेट लिए ।

यो जितसंगै गुजरात ११ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको  । उता लखनऊ ११ ११ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →