← समाचारमा फर्कनुस्
एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौ- नेपालमा जारि एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ।
टियु क्रिकेट मैदानमा समुह कुवेत र सिंगापुरबीचको खेल हुदा मुलपानी क्रिकेट मैदानमा मलेसिया र कतार भिड्दैछन्। दुवै खेल विहान ९ बजेबाट सुरु हुनेछ।
यसअघि खेलोका दुवै खेलमा हार बेहोरेको छ कतार सेमिफाइनलको दौडबाट बाहिरिदै गर्दा मलेसियाको पनि सम्भावना न्युन रहेको छ।
उता सिंगापुर पनि प्रतियोगिताबाट बाहिरसकेको छ भने कुवेतको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ।
१० टोलि सम्मिलित प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेदा समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |