← समाचारमा फर्कनुस्
युएई एसिसी कपको सेमिफाइनलमा

काठमाडौ- युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा समुह बि अन्तर्गतको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
बहराइनले जितका लागी दिएको ११७ रनको लक्ष्य पछाएको युएईले २७.४ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
त्ययसअघि सुरुवाति टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन मात्र बनाएको थियो ।
यो खेलसँगै समुह बि बाट युएई ४ खेलमा ६ अंकसहित सेमिफाइनलमा पुगेको छ । अब हङकङ र कुवेतबीचको विजेताले अन्तिम ४ मा स्थान सुरक्षित गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |